काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले नाराबाजी गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आज बुधबार बिहान करिब ११ बजे सुरु भएको बैठकमा आफूहरुले बोल्न नपाएको राप्रपाका सांसदले भन्दै नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो। सिद्धान्त र प्राथमिकता९प्रि(बजेट० माथि छलफल सकेर आजै अर्थमन्त्रीले जवाफ दिने भएकाले समय कम रहेको भन्दै सभामुखले…