आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन प्रचारप्रसारका कार्यक्रमहरू आजसम्म मात्र गर्न पाइनेछन् । निर्वाचन आयोगका अनुसार सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भई मतदान सम्पन्न नहुँदासम्म लागू हुनेछ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाइने छैन । आयोगका…