राष्ट्रपतिले गरे श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी 'वसन्त पञ्चमी ' को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नवसाल चोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् । सो अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टिका, माला र फूलप्रसाद प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेका…