खनाल निवासमा प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डल्लु पुगेका छन् । नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनि डल्लु पुगेका हुन् । प्रचण्डको सचिवालयका अनुसार खनालको निवासमा पुगेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । खनाललाई भेट्न आज बिहान प्रचण्ड उनकै निवास डल्लु पुगेका थिए। खनाल भारतमा उपचार गरेर केही दिनअगाडि…