अस्पतालबाट फर्किए नेता नेपाल, केहीदिन भेटघाट नगर्ने

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पतालमा उपचारपछि घर फर्किएका छन् । नेता नेपालाले केही दिन भेटघाट छोडेर चिकित्सकको सल्लाह अनुसार घरमै  आराम गर्ने उनको निजी सचिवालयले जानकारी दिएको छ । उनी स्वास्थ्यमा समस्या देखिएपछी असोज १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।