प्रधानमन्त्री र राष्ट्रपतिको बिकल्प खोज्ने कांग्रेसको निर्णय : बिपक्षी दलसग तत्काल छलफल थालिने

नेपाली काँग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानलाई खेलौना बनाएको निष्कर्ष निकाल्दै आज साझ ५ बजे अघि नै सबै दलसँग छलफल गरेर केही न केही उपाय निकालेर राजनितिक संकटको समाधान दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीलगायतका बैठकमा सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गर्दै नयाँ सरकार गठन र…