काठमाडौं । नेपालि राजनितीमा लम्पसारवाद भन्ने शब्द प्रयोगमा ल्याएर तयसलाइ नारा बनाउने अरु कोहि नभएर प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै हुन । त्यहि शब्द आजभोलि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली लाइ सबै भन्दा सुहाउने बिशेषण साबित भएको छ । केही समय अघाडि सम्म रास्ट्रबादि नेताको उपमा पाएका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी…