कति उपलब्धीमुलक भयो त ? प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमण !

काठमाडौं चैत, २६– प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमण सकेर आइतबार साँझ नेपाल फर्केका छन् । सात महिना अघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारतको भ्रमण गरेका थिए । सरकार आफैले बनाएको कुटनीतिक निर्देशिकाविपरीतको यो भ्रमणको उपलब्धिको समिक्षा सुरु भइसकेको छ । दुई मुलुकका प्रधानमन्त्रीले संयुक्तरुपमा जारी गरेको वक्तव्य कुुनै सम्झौता होइन ।…