खड्काको शव काठमाडौं ल्याइदै, अन्तिम श्रद्धाञ्जलीका लागि आइतवार काँग्रेस केन्द्रीय कार्यालयमा राखिने

काठमाडौं। शुक्रवार उपचारका क्रममा नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएका काँग्रेस नेता खुम बहादुर खड्कालाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा आइतवार राखिने तयारी भएको छ। शनिवार दिल्लीबाट ल्याइने खड्काको शव सोझै सानेपास्थित घर लगेर  घरमै श्रद्धाञ्जलीका लागि राखिने र खड्काको शबलाई त्यसपछि नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा आइतवार बीहान ८ बजेबाट दिउँसो   २  दिउँसो  वजेसम्म अन्तिम श्रद्धाञ्जलीका…