पूर्व नेकपा माओवादी केन्द्रका नेताहरु सर्वोच्च अदालत गएका छन् । सांसद पदमा पुनर्बहालीको माग गर्दै उनिहरु बुधबार सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका हुन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले…