संसदीय सुनुवाइ छलेर गरिएका संबैधानिक नियुक्तिहरु आपत्तीजनक : वरिष्ठ नेता पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक निकायहरुमा भएको नियुक्तिप्रती आपत्ती प्रकट गरेका छन । सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै बरीष्ठ नेता पौडेलले संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संबैधानिक नियुक्तिहरु घोर आपत्ती जनक मात्र हैन लोकतान्त्रिक मूल्य मान्यता विपरीत समेत भएको बताएका हुन । बरीष्ठ नेता पौडेलले नियुक्तीका विरुद्ध सशक्त र संगठित प्रतिरोध गर्न पार्टी पंक्ति,…