नेपाली कांग्रेसका नेता एवं सांसद दिव्यमणी राजभण्डारीले नेपाल सम्बत् ११४१ को अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । उनले धेरै जना साथीभाइलाई बोलाएर भोजभतेर गर्ने गरे पनि यो वर्ष कोभिड १९ कारणले गर्दा सँगै बस्न नसकेको पनि बताएका छन् । सांसद राजभण्डारीले अहिलेको अवस्थामा कोरोना संक्रमणको रोकथामका लागि सघाउ पुर्याइरहेका व्यक्ति र संस्थालाई सघाउनु…