ओलि सरकारले अस्थीरता र भ्रष्टाचारबाहेक केही दिन सकेन- कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थीरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप लगाएका छन् । कोरोना संक्रमणको महामारीको बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदा पनि अवरोध पुर्याएको भन्दै उनले सरकारको आलोचना गरे । गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा आज बिहान…