नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि फेरि बस्ने गरी स्थगित भएको छ । आजको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ सभापति देउवालाई बुझाएको पत्र र कोरोना महामारी नियन्त्रणमा सरकारका कामकारबाहीका विषयमा छलफल भएको छ। पौडेल समूहले गत असोज १२ गते सभापति…