कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रूपमा प्रदर्शन गर्ने तयारी गरेको छ। बुधबार सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकले देशव्यापी रूपमा प्रदर्शन गर्ने तयारी गरेको हो। असोज १९ गते बस्ने केन्द्रीय पदाधिकारीको समितिको बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने गरी निर्णय गरेको बैठकमा सहभागी सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। कांग्रेसले संसद्को विशेष अधिवेशन बोलाउन समेत माग…