बीपी जयन्तीको अवसरमा तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाल तरुण दलले बीपी जयन्तीको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ । बुधबार बिहान कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि मास्क, पीपीई र फेस सिल्ड वितरण गरेको हो । दलले पाटन अस्पतालको हाडजोर्नी विभागलाई एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड र…