काठमाडौँ । सरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो । उहाँले सरकारले जारी मोडलमा नै खुकुलो बन्दाबन्दी जारी राख्ने र अहिलेलाई आन्तरिक तथा बाह्य कुनै उडान खुलाउने विषयमा कुनै निर्णय नभएको बताउनुभयो । साथै…