नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बु जिल्लाका बिकाश आयोजनाहरु निर्माणमा भइरहेको ढिलाई प्रती चासो ब्यक्त गरेका छन । नेता कार्किले जनप्रतीनिधीहरुनै बिकाशका आयोजनाहरुलाई राजनितिकरण गर्न लाग्दा बिकाश आयोजनाहरुको निर्माणमा ढिलाई भएको भन्दै बिकाशका लागी सबै एकजुट हुनुपर्ने धारणा राखेका हुन । जिल्लाको नेचा सल्यान गाउपालिकामा बिगत…