आयोगद्वारा नेकपाका दुवै पक्षको दाबी अस्वीकर : पहिलेकै पार्टी यथावत

निर्वाचन आयोगले नेकपाका विभाजन भएका दुवै पक्षको मागदाबीलाई अस्वीकार गरेको छ ।निर्वाचन आयोगको आइतबार बसेको बैठकले नेकपामा नयाँ संशोधन र हेरफेर गर्न नमिल्ने निर्णय गरेको हो। अलग-अलग ढंगले पार्टीमा लिएका निर्णय दलको विधानसम्मत नभएको आयोगको निष्कर्ष छ ।आयोगको आइतबार बसेको बैठकले दुबैको दाबीको प्रमाण नपुगेको ठहर गर्दै कुनैलाई पनि आधिकारीकता नदिने निष्कर्ष निकालेको हो ।…