कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन बित्दा पनि छानवीन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको हप्तादिनभन्दा बढी समय भएपनि छानवीन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनले अडियोमा ‘हामी’ भनेर कसलाई…