रसुवा । नेपाली कांग्रेसका नेता एंव संधीय सासंद मोहन आचार्यले जेष्ठ नागरिकहरू लाई राज्यले उचित सम्मान दिन पर्ने बताउनु भएको छ । रसुवाको कालिकामा आयोजित जेष्ठ नागरिक सामुदायिक भबन को सिल्यान्यास गर्दै सासंद आचार्यले जेष्ठ नागरिकहरूको अनुभव रसिपलाई व्यवहारमा उतार्न सके समाज लाभान्वित हुन सक्छ भन्नुभयो । निर्बाचन क्षेत्र पुर्बाधार बिकास कार्यक्रम (सांसद बिकास कोष)…