काठमाडौं- नेपालको संविधान बनेको चार वर्ष पूरा भएको छ। संविधानसभाबाट जनाताका प्रतिनिधिहरुले संविधान बनाउने मुद्दा २०००७ साल देखीनै उठेको थियो तर धेरै खाले राजनितिक कारणले त्यो सम्भब हुन सकेन । २०६२/६३ को जनआन्दोलन पछी बनेको सरकारले नेपालमा संविधानसभाको निर्बाचन गराए पछि जनप्रतिनिधिहरुले संविधान बनाउन शुरु गरेका थिए । पहिलो पटक २०६४ चैत २८ गते निर्वाचन…