प्रधानमन्त्रीले संसदमा बोलेका अमर्यादित शब्द रेकर्डबाट हटाउन सभामुख महराको निर्देशन

काठमाडौं वैशाख, २७– सभामुख कृष्ण बहादुर महराले प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । शुक्रबार बसेको संसद बैठकको सुरुमै सभामुख महराले नीति तथा कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले बोलेका अमर्यादित शव्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । सभामुख महराले दुई दिनअघिको संसद बैठकमा प्रयोग भएका…