चैत १९, काठमाडौं - सोमबारदेखि सुरु भएको निर्वाचन मतगणनामा मंगलबार अपराह्नपछि बाट लोकतान्त्रिक प्यानलले अग्रता हाँसिल गर्न थालेको छ । एशोसिएसनको निर्वाचन शनिबार सम्पन्न भएको थियो भने सोमबारदेखि मतगणना शुरु भएको हो पछिल्लो परिणाम अनुसार अनुसार लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेलले ७ सय ३४ मतका साथ अग्रता लिएका छन्। बाम गठबन्धन समर्थित प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी श्रेष्ठले ६…