सीकेको राष्ट्र विखण्डनको नारालाई जनमत सङ्ग्रहमार्फत् सिद्ध गर्न खोज्दा सरकार चुक्योः कांग्रेस वरिष्ठ नेता पौडेल

कपिलवस्तु  चैत, १– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने सरकारी कार्यशैलीको विरोध गरेका छन् । नेता पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति आफूलाई पटक्कै चित्त नबुझेको बताएका छन् । नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाको बाणगङ्गा नगरपालिकामा आयोजना गरेको कार्यकर्ता भेलालाई वरिष्ठ…