भक्तपुर उपनिर्वाचन नजिकिएसगै नेकपाभित्र विवाद सिर्जना भएको छ । पार्टीले अयोग्य मान्छेलाई उम्मेद्धवार बनाएको भन्दै भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमतिमा उपनिर्वाचनको लागि उम्मेद्धवारको नाम तय गरिएको भए पनि चर्को भक्तपुरमा बिबाद शुरु भएको हो । आगामी उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं. १ (क) का…