दाङ : पछिल्लो समय देशैभरी बिप्लब नेकपाका गतिबिधिहरु बढिरहेका छन भने बिप्लब नेकपाका गतिबिधी हरु रोक्न प्रहरिले पनि सक्रीयता बढाइ रहेको छ । यसैबिच विप्लव नेतृत्वको नेकपाका २१ जना नेता, कार्यकर्ताहरुलाई प्रहरिले गएराती दाङबाट पक्राउ गरेको छ ।उनिहरुलाई नेपाल-भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोलास्थित एक जंगलमा पार्टीको आन्तरिक तयारी…