जननायक बिपी कोइरालाको स्मृतिमा नेविसंघद्वारा मधेशका बाढी पिडितलाई राहत बितरण

रौतहट – कांग्रेस भात्री संगठन नेविसंघले काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा तराईमा आएको बाढिमा परेर पीडित परिबारहरुलाई राहत सामाग्री बितरण गरेको छ। काठ्माण्डौमा सङ्कलन गरिएको राहत सामाग्री रौतहट जिल्लाको गढीमाइ नगरपालिका वडा नम्बर ३ का करिब तिन सय घर-परिवारलाई बितरण गरिएको नेविसंघका निबर्तमान केन्द्रिय सदस्य शुशिल भट्टले न्यू सञ्चारलाई बताए…