जनताका लागि अस्पताल,बाटो बनाउन नसक्ने, विदेशी कलाकारलाई एक अर्ब दिने ? भिम रावल

काठ्माण्डौ- नेकपा नेता भीम रावलले नेपाली चलचित्र क्षेत्रका लागि बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि एक अर्व बजेट दिन लागेको प्रती आपत्ती जनाएका छन । अन्तराष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि सरकारले एक अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै उनले आपत्ति जनाए । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी…