बुटवल जेठ, १३– नेपाली कांग्रेस बुटवल नगरसमितिले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई भ्रष्टाचारी भन्दै पर्चा छरेको छ । नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब ३ सय पर्चा छरिएको हो । सभापति पाण्डेले पौडेललाई कारबाही हुनु पर्ने भनेर पर्चा छरिएको प्रष्ट पारे ।…