बैशाख २५,काठ्माण्डौ- नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले कम्युनिष्ट नेतृत्वको बर्तमान सारकारले भ्रस्टाचारमा किर्तिमान कायम गरेको दाबी गरेका छन । धादिङमा नेपाली काँग्रेसले शुरु गरेको जागरण अभियानको शुभारम्भ गर्दै नेता पौडेलले वाइड बडी जहाँजमा भ्रस्टाचार टेलिकमको फोरजि परियोजना लगायत सबै ठुला आयोजनामा भ्रस्टाचार्,हुँदा हुँदै सरकार र नेकपाका नेता कार्यकर्तहरुले बालुवाटार र टुडिखेलको जग्गा समेत हडप्न…