चैत ९, सिन्धुली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल बार्ता मार्फत समस्याको समाधान खोज्न सरकार र बिप्लब नेकपालाई आग्रह गरेका छन । नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले शान्ती सुरक्षा स्थापना गर्न र भ्रष्टाचार नियण्त्रण गर्न पुरै असफल भएको सरकारले अब राजनितिक समस्या पनि ल्याउन लागेको बताए…