बर्दिया कांग्रेसको नयाँ पार्टी कार्यालय ‘कृष्ण दिव्या स्मृति भवन’ को कांग्रेस महामन्त्री कोइरालाद्वारा उद्घाटन

चैत १०,   बर्दिया- नेपाली कांग्रेस बर्दियाको नयाँ पार्टी कार्यालय भवनको आज नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइरालाले उद्घटन गरेका छन । नबनिर्मित 'कृष्ण दिव्या स्मृति भवन' को महामन्त्री कोइरालाले उद्घाटन गरेका हुन । नेपाली कांग्रेसका संस्थापक नेता एबम जननायक बिपी कोइरालाका पिता कृष्ण प्रसाद कोइराला र माता दिव्या कोइरालाको स्मृतिमा बर्दिया पार्टी कार्यलको नाम…