आज शान्ती र गणतन्त्रका नायक गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवस भव्य रुपमा मनाईदैँ

काठमाडौं चैत, ७– आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवस हो । आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी स्वर्गीय कोइरालाको स्मृति दिवस मनाइदैँछ । कोइराला परिवार जहानियाँ राणाशासनको विरोधी परिवारको रुपमा परिचित छ । जहानियाँ राणाशासनको गरेबापत कोइराला परिवार नेपाल छोडेर भारतको विहार राज्यको टेडीमा निर्वासनमा बस्दै आएको थियो । सहर्षामा…