टीकापुर घटनाको अन्तिम फैसलाः रेशम चौधरीलाई जन्मकैद

कैलाली फागुन, २२– टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । श्रेस्तेदार इन्द्रबहादुर कठायतले उनीहरुलाई जन्मकैदको फैसला भएको बताए । यद्यपि, लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले…