नेकपामा चौथो कार्यदल पनि एकिकरण सम्पन्न गर्न असफल

काठमाडौं माघ, २२– सत्तारुढ दल नेकपालाई तल्लो तह र जनवर्गीय संगठनको एकता गर्न सकस परेको छ। एकताको प्रस्ताव तयार पार्न स्थायी समितिले गठन गरेको चौथो कार्यदल पनि असफल बनेको छ। पुनः सचिवालयले नै प्रस्ताव तयार गर्ने निर्णय भएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । एकीकरण प्रक्रिया ढिला भएपछि सोमबार बसेको सचिवालय बैठकले पछिल्लो कार्यदलले अहिलेसम्म…