काठमाडौं भदौ, १३– नेपालमा मौसमको हिसावले हिले बर्षाको समय उचाईमा पुगिरहेका बेला बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालका खाडीका देशहरुको प्रयास (बिमस्टेक) को शिखर बैठकको तयारीको चटारो ले छपक्कै छोपेको छ । हिलोमैलो र वर्षातलाई झेल्दै नेपालले बिमस्टेकको शिखर बैठकको अन्तिम तयारी पूरा गरेको छ । बिमस्टेकको शिखर बैठकमा भाग लिनका लागि विदेशी अति…