पदवाट राजिनामा गर्न स्थानीय तहका प्रमुखहरुलाई विप्लव सुमहको उर्दि:राजिनामा नदिए जनकार्वाही

रामेछाप । नौ महिना अघि निर्वाचित भएका रामेछापका ८ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष र वडा अध्यक्षहरुलाई एकहप्ता भित्र राजिनामा दिन विप्लव सुमहको नेपाल कम्युनिष्ट पार्टी अन्तर्गत  जिल्ला जनपरिषद् नेपाल रामेछापले सवै तहका प्रमुखहरुलाई वुधवार दिउँसो पत्राचार गरेको छ । परिषदले स्थानीय निकायको निर्वाचनपछि झन देशमा राजनितिक परिस्थिती गम्भिर संकट एवं अस्थिरता, अन्यौलता र अन्तविविरोधहरुवाट…