कांग्रेस सुधारका लागि नेता पौडेलले थाले सुझाव र अन्र्तक्रिया

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको सुधारका लागि नेता कार्यकर्तासँग सुझाव संकलन तथा अन्र्तक्रिया थालेका छन् । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितीबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणाप्रति नेता कार्यकर्ताहरुको प्रतिक्रिया र सुझाव आउने क्रम बढे पछि नेता पौडेलले पार्टीमा उठाउने गरी सुझाव संकलन थालेका हुन् । केन्द्रीय सदस्यसमेत रहेका पूर्व मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत प्राप्त…