कोशी प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा

काठमाडौं । कोसी प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप टी२० महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो क्वालीफायरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोसीले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो । यसअघि एपीएफ पहिलो क्वालीफायरमा कोशीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।सुदूरपश्चिम प्रदेशले एलिमिनेटर राउन्डमा बागमति प्रदेशलाई स्तब्ध बनाउँदै दोस्रो क्वालीफायरमा…