अन्तरजातीय विवाह गरेका जोडी सम्मानित

मुगु । छाँयानाथ रारा नगरपालिका–१० चराप गाउँका अन्तरजातीय बिवाह गरेका जोडीलाई नगरपालिकाले एक लाख रुपैयाँ दिएर सम्मान गरेको छ । छाँयानाथ रारा नगरपालिकाले रञ्जिता बुढा र देबी कृष्णा कामीलाई अन्तरजातीय विवाह गरेकामा प्रोत्साहन दिन पुरस्कृत गरेको जानकारी दिएको छ। सोरु गाँउपालिका–४ लिब्रकी २४ बर्षीय रञ्जिता बुढा र छाँयानाथ रारा नगरपालिका–१० का २५ बर्षीय देबी कृष्णा…