खोटाङ, २७ चैत । कोशी प्रदेशको नाम खारेजीको मागमा आन्दोलन चर्काउनका लागि खोटाङमा एक हजार २०३ सदस्यीय पुनस् नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको छ । कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दबाबमुलक आन्दोलनलाई सशक्त बनाउनका लागि किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातको संयोजकत्वमा पुनस् नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको हो ।…