काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार शुक्रबार र शनिबार पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको सम्भावना रहेको बताएको हो । हाल कोशी, मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग तथा…