काठमाडौं, २७ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन् । विश्वासको मतको लागि ९२ जना सांसद उपस्थित् थिए । मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत प्राप्त भएको छ । उनको विपक्षमा भने २२ मत प्राप्त भयो । मुख्यमन्त्री बानियाँले ‘नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियामावली–२०७४ को नियम…