काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रबर्धन केन्द्र’ स्थापना गर्छु : नेत्री सिंह

गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने बताएकि छिन् ।गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले आज आयोजना गरेको ‘शुभकामना कार्यक्रम’मा उनले आफू प्रमुखमा विजयी भए महानगरीय स्वास्थ्य प्रणालीको विकास गर्न प्रत्येक वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने बताएकि हुन् । “ज्येष्ठ नागरिक, अपाङ्ग, अति विपन्न व्यक्तिको…