नेपाली कांग्रेसले प्रदेश १ मा पनि सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग अघि सारेपछि अब सरकारको नेतृत्व कसले गर्ने भन्नेमा समस्या आएको छ। यसअघि कांग्रेस हाइकमान्डले नेकपा एकीकृत समाजवादीलाई प्रदेश १ को सरकारको नेतृत्व गर्ने सहमति गरेको थियो। विश्वासको मत लिने दिन भने कांग्रेस हाएकमान्डको सहमतिविपरीत कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग अघि सारेको छ। बागमती…