कास्की जिल्ला घलेल गा.वि.स. वडा नं. ५ मा वि.स. २००६ सालमा आमा पद्म कुमारी गुरुङ्ग , बुबा जगत प्रसाद गुरुङ्गको कोखबाट जन्मिएका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गको शैक्षीक , समाजिक र राजनितीक यात्रा भने चितवनबाट सुरु भएको हो । प्रारम्भीक शिक्षाका केही बर्ष कास्कीमा विताए पनि उनी चितवनलाइ नै कर्म थलो बनाएर अघि बढेका हुन…