अख्तियारको छापापछि चौतर्फी दबाबमा मुख्यमन्त्री राउत

असोज १२ गते दिउँसो बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मार्‍‍यो। मुख्यमन्त्री तथा मन्त्रिपरिद कार्यालयले मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउ कार्यक्रमअन्तर्गत अनियमितता गरेको आशंकामा अख्तियारले छापा मारेको हो। प्रदेश सरकारकै सर्वोच्च कार्यकारी निकायमा जानकारी बिनै अख्तियारले छापा मारेपछि आक्रोसित भएका मुख्यमन्त्री लालबाबु राउत गद्दीले सोही दिन साँझ…