गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले संविधान दिवसको असरमा प्रदेशबासी ,स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना दिनुभएको छ । प्रदेश प्रमुख गुरुङ्गले सातौ संविधान दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक…