सुप विश्वविद्यालयलाई विद्यार्थीले बुझाए ज्ञापन पत्र , सम्वोधन नभए तालाबन्दी गर्ने

कैलाली बहुमुखी क्याम्पसका बीएएलएलबी पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालय द्धारा सञ्चालन गरिने सवै परिक्षाहरुमा दुवै भाषामा लेख्न पाउँनुपर्ने लगाएत तीन बुदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् । बुधवार कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले सुदूरपश्चिम विश्वविद्यालयले यसअघिनै बनाएको नियमको संसोधन गर्दै विद्यार्थीलेनै परिक्षामा लेख्ने भाषा छनोट गर्न पाउनुपर्ने लगाएतका माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।…